लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोनस वितरण गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN)  लिमिटेड ३७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 
source merolagani.com
Social