Skip to main content

नेपाल ग्रामीण विकास बैंकको एफपिओमा आवेदन गर्ने आज अन्तिम दिन

नेपाल ग्रामीण विकास बैंकको एफपिओमा आवेदन गर्ने आज  अन्तिम दिन हो । बैंकले भदौ २७ गते मंगलबारदेखि एक सय रुपैँयाँका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको हो । 

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: