नेपाल ग्रामीण विकास बैंकको एफपिओमा आवेदन गर्ने आज अन्तिम दिन
नेपाल ग्रामीण विकास बैंकको एफपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले भदौ २७ गते मंगलबारदेखि एक सय रुपैँयाँका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको हो ।