Skip to main content

नागबेली लघुवित्तको शतप्रतिशत हकप्रद स्वीकृत

kohinoor-default

नागबेली लघुवित्त (NBBL) को शतप्रतिशत हकप्रद बुधबार स्वीकृत भएको छ । नेपाल धितोपत्र बाेर्डले लघुवित्तलाई ७ लाख ६६ हजार ४६३ दशमलव १५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

No Comments yet!

Your Email address will not be published.