कारोबार गर्न प्यान नम्बर
नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर लिन प्रोत्साहित गर्ने भएको छ । जसका लागि बोर्डले आवश्यक नीतिगत व्यवस्था गर्ने भएको छ । बोर्डले आगामी आर्थिक बर्ष २०७५/७६ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो घोषणा गरेको हो ।
source:merolagani.com