किसान माइक्रोफाईनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने,बाेर्डसँग माग्याे स्विकृती
किसान माइक्रोफाईनान्स वित्तीय संस्था (KMFL
Kisan Microfinance Bittiya Sanstha Ltd. (KMFL)
1,482.00 -1.92%
Last Traded On | 07/03/2018 01:51:01 |
---|---|
52 Weeks | 1,135.00 – 3,300.00 |
180 Days Avg. | 1,540.25 |
1 Year Yield | -44.55% |
EPS | 53.51 (FY: 073-074, Q: 3) |
P/E Ratio | 27.7 |
% Dividend | |
% Bonus | |
Right Share | 100:24.22 (FY: 073-074) |
Market Cap. | 712,101,000.00 |
) ले ५० प्रतिशत हकप्रद निष्काशन प्रकृया अगाडि बढाएको छ । लघुवित्तले हकप्रद निष्काशनका लागि असार १४ गते निवेदन दिएको धितोपत्र बोर्डले जनाएको छकिसान माइक्रोफाइनान्सले चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँको दुई बराबर एक अनुपातमा एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २५० कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो ।
दुई करोड ४० लाख २५ हजार रूपैयाँको हकप्रदपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत बर्ष २४ प्रतिशत हकप्रद विक्री गरेको थियो ।
source:merolagani.com