Skip to main content

एनएमबी बैंकको १५ प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन

एनएमबि बैंक (NMB) ले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले बिहीबारदेखि साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्न भएकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।

 
source:merolagani.com

No Comments yet!

Your Email address will not be published.