लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) लिमिटेड ३७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
source merolagani.com

© 2022 Kohinoor Investments and Securities Pvt. Ltd..
No Comments yet!