एनएमबि लघुवित्तको लाभाँश हकप्रद भर्नेले पनि पाउने
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र करको लागि शून्य दशमलव ६३२ प्रतिशत नगद लाभाँश दिने भएको छ ।