Skip to main content

एनएमबि लघुवित्त वित्तिय संस्थाको हकप्रद शेयर कात्तिक २४ गतेदेखि विक्रीमा आउने भएको छ ।

kohinoor-default

समाज लघुवित्त वित्तिय संस्थाको पहिलो साधारण सभा कात्तिक २९ गते हुने भएको छ । कम्पनीले जानकी फेमली होटल एण्ड लज, मलंगवा सर्लाहीमा बिहान ११ बजे सभा बोलाएको हो ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: