तेह्रथुम पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने
तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानिय वासिन्दा र सर्वसाधारणहरुका लागि १२ लाख कित्ता आईपीओ निष्कासनको लागि असोज १३ गते निवेदन दिएको हो ।