नेशनल लाइफको साधारण सभा कात्तिक २४ गते नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा कात्तिक २४ गते गर्ने भएको छ ।