एनसीसी बैंक र सिन्धु विकास बैंकको साधारण सभा शुक्रवार हुँदै
एनसीसी बैंक र सिन्धु विकास बैंकको वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ । एनसीसीले सभामार्फत प्रस्तावित १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ ।