Skip to main content

नेशनल माइक्रोफाइनान्सको नाफा ६१.६८ % बढ्दा जगेडा कोष २४ % बढ्यो

kohinoor-default

नेशनल माइक्रोफाइनान्सको नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष ६१ दशमलव ६८ प्रतिशत बढेको छ । गत वर्ष रू.५ करोड ७२ लाख ४० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू.९ करोड २५ लाख ४६ हजार गरेको छ । 

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: