Skip to main content

६ महीनामा नागवेली लघुवित्तको नाफा २ करोड २२ लाख

kohinoor-default

चालू आवको छ महीनामा नागवेली लघुवित्त वित्तीय संस्थाले रू. २ करोड २२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १०७ प्रतिशतले वृद्धि भएको हो  ।

No Comments yet!

Your Email address will not be published.