Skip to main content

दुई कम्पनीको साधारण सभा शुक्रवार हुँदै

kohinoor-default

शुक्रवार दुई कम्पनीको साधारण सभा हुने भएको छ । सेन्ट्रल फाइनान्स र रिलायन्स फाइनान्सको साधारण सभा हुन लागेको हो । 

No Comments yet!

Your Email address will not be published.