Skip to main content

आजबाट रिलायन्स लाइफको आईपीओको विक्री खुल्यो

kohinoor-default

रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) विक्री खुला भएको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार भदौ ४ गते देखि निष्काशनमा ल्याएको हो ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: