चौथो त्रैमासमा महुली लघुवित्तको नाफा ६० % घट्यो
महुली लघुवित्त वित्तीय संस्थाको गत आवको चौथो त्रैमासमा नाफा ६० प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा रू. ५ करोड ३ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवको सोही अवधिमा रू. २ करोडमा सिमित भएको हो ।