Skip to main content

पहिलो दिनमै लिवर्टी ईनर्जीको आईपीओ २८ प्रतिशत बिक्री

kohinoor-default

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) पहिलो दिन २८ प्रतिशत बिक्री भएको छ ।  कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीमा २६ हजार १९० आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।

No Comments yet!

Your Email address will not be published.