मेरो शेयर तथा DMAT खाता esewa बाट नवीकरण गर्न सकिने जानकारी
यस कम्पनीका ग्राहक महानुभावहरुले मेरो शेयर खाता नवीकरण गर्न आफ्नो नवीकरण गर्नुपर्ने आ.ब. को सम्बन्धमा ४४४२८५८/५७ मा सम्पर्क गरी सोही अनुसार esewa बाट रकम भुक्तान गरी स्वतः नवीकरण गर्न सकिन्छ । त्यसको लागि esewa login गर्ने र मेरो शेयर नवीकरणमा जाने त्यसपछि मेरो शेयर Login गर्ने जसमा तपाईको खाता नवीकरण गर्न बाँकि देखाउँछ र नवीकरणमा Click गरि रकम भुक्तान गरेपछि स्वतः मेरो शेयरको खाता नवीकरण गर्न सकिन्छ ।
त्यसैगरि DMAT खाता नवीकरण गर्न esewa मा गई Kohinoor Investment and Secrurites Pvt. Ltd. खोजी गरेपछि कम्पनीको नामबाट २ वटा खाता देखाउँछ जसमा दोस्रोमा Click गरि सबै भर्नुपर्ने भरि रकम भुक्तान गरेर DMAT खाता नवीकरण गर्न सकिन्छ ।