Skip to main content

समाज लघुवित्तको आईपीओ आजबाट खुला, भदौ ८ गतेसम्म आवेदन दिन सकिने

kohinoor-default

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ ४ गतेदेखि आईपीओ निष्काशनमा ल्याएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो ।

No Comments yet!

Your Email address will not be published.