PAN नम्बर अध्यावधिक गर्नुहुन सबै ग्राहक महानुभावहरुलाई सूचना
यस कम्पनी मार्फत कारोबार गर्नुहुने सबै ग्राहक महानुभावहरुले राफसाफ प्रणाली (CNS) तथा हितग्राही खाता (DEMAT) A/C मा PAN नम्बर अध्यावधिक गर्नुपर्ने भएकोले सोही अनुरुप आफ्नो PAN प्रमाणपत्रको प्रतिलिपि र DEMAT खाता नं खुलेको प्रतिलिपि samikshya.dahal@kohinoorinvestment.com वा shova@kohinoorinvestment.com मा पत्राचार गरिदिनुहुन जानकारी गरिन्छ ।