रकम जम्मा गरिसके पश्चात जानकारी गरिदिनुहुन अनुरोध
ग्राहकवर्गहरुले शेयर खरिद गरे बापतको रकम बिभिन्न माध्यमहरु जस्तै ESEWA, Connect IPS, Bank To Bank Transfer, Fone Pay तथा अन्य कुनै माध्यमबाट रकम जम्मा गर्दा कतिपय अवस्थामा जम्मा गर्ने पक्षको जानकारी नखुलेका कारण यस कम्पनीको बैंक खातामा रकम जम्मा गरिसके पश्चात जम्मा गरेको रसिद सहित यस कम्पनीको इमेल ठेगाना account@kohinoorinvestment.com मा जानकारी गराईदिनुहुन तथा ९८४७३९०६६७ मा Viber गरिदिनुहुन अनुरोध गरिन्छ ।