Skip to main content

डिम्याट खाताको बार्षिक सञ्चालन शुल्क बुझाउने बारे अत्यन्त जरुरी सूचना

यस कम्पनीमा डिम्याट खाता खोली आफ्नो धितोपत्रको कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले प्रत्येक आ.ब. को खाता सञ्चालन शुल्क बापत रकम रु १००।– बुझाउन बाँकी रहेका ग्राहकमहानुभावहरुले 2078 साल अषाढ मसान्त भित्रै यस कम्पनीको सिद्धार्थ बैंक लि. मा रहेको खाता नं. ००११५२७४९१४ मा जम्मा गरी आफ्नो खाता सुचारु राख्नुहुन अनुरोध गर्दछौं । साथै बार्षिक शुल्क भुक्तानी नगरिएका ग्राहकमहानुभावहरुको डिम्याट खाता शुल्क भुक्तानी नगरे सम्मका लागि Freeze गरिने ब्यहोरा सबैमा जानकारी गराईन्छ ।

यस कम्पनीमा डिम्याट खाता खोली आफ्नो धितोपत्रको कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले प्रत्येक आ.ब. को खाता सञ्चालन शुल्क बापत …

Message from our MD

kohinoor-default

Dear clients, partners, and colleagues,

The COVID-19 situation has evolved further. Our top priority is the health and safety of

Dear clients, partners, and colleagues,

The COVID-19 situation has evolved further. Our top priority is the health and safety of our clients, partners, and colleague. But, business continuity is also key. We have tried to adopt more efficient, virtual, distanced engagement strategies and accompanying services to best support our clients. So, we would like to request our clients to use online services as much as possible.

Please take care of yourselves and stay safe. Thank you.

Bharat Ranabhat
Managing Director